घरमै पाल्नुस एकान्तमा एउटा गोप्य भेट गरौं
'मालपानी' त चाहियो नि दिनेलिने रेट गरौं
सरुवा बढुवा ठेलुवा तनुवा सबै कुरा अनि हुन्छ
ढुङ्ग्रो कति लुकाउनु कुरा अब ठेट गरौं
के भन्छन ती जनता त्यहाँ ढिलो भयो ढिलो भयो
पिना सुक्ने सुकिहाल्छ अझ अलिक लेट गरौं
पिण्ड दिउन कि बरखी बारुन सभासद हौँ जिउँदा हामी
स्विट्जरल्यान्डमा गोष्टी रैछ हिड सबै जेट भरौं
जोर मुखले कोहि खाँदैन खाने मुख एउटै हुन्छ
चिकेन चिल्ली मीठो सारै पहिले हामी पेट भरौं

No comments:
Post a Comment